Nepal

953 सदस्य
15 जुल॰ 2009
687 स्पर्धाएँ खेला

रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो.. 🇳🇵


Welcome to the OLDEST Nepali Chess group on chess.com! Let us promote Nepalese Chess!

  • We are the official chess.com group representing Nepal, where we mainly participate in Asian and World League.
  • These Leagues are the official chess.com leagues comprised of international teams; 3-day standard and chess960 daily matches are played in these leagues.
  • Vacation time is allowed in the league tournaments.
  • Apart from the AL/WL tournaments, we frequently play friendlies against other clubs and teams.
  • Members are encouraged to join these tournaments and humbly requested to finish their games. (Note: a frequent timeout will lead the member to be expelled from the club).

We are open to members interested in promoting our club. The responsibilities are outlined here: https://www.chess.com/clubs/forum/view/expectation-from-a-moderator


(Only Members with National Flag will be accepted, Without any Exceptions.)


chess.com को सबैभन्दा पूरानो नेपाली समूहमा स्वागत छ! सबैजना मिलेर नेपाली चेसको विकास गरौँ । 


  • हामी नेपाललाई प्रतिनिधित्व गर्ने chess.com को आधिकारिक चेस समूह हौँ। हामी मुख्यत: एसियन लिग र वर्ल्ड लिगका टोर्नामेन्टहरुमा सहभागिता जनाउने गर्छौँ।
  • वर्ल्ड लिग chess.com को अन्तराष्ट्रीय टिमहरूको आधिकारिक लिग हो।
  • यी लिग अन्तर्गत ३-दिने (दैनिक मानक तथा चेस९६०) खेलहरु खेल्छौँ।
  • अर्को देशको प्रतिनिधत्व गरी हालको वर्षमा यी लिग खेल्नुभएको छैन भने नेपालको टिममा सामेल भएर टोर्नामेन्टमा भाग लिन सक्नुहुनेछ।
  • काम पर्ने वा नभ्याउने अवस्थामा विदा लिन मान्य छ र यसबाट खेल नखेली हार्ने परिस्थितिको कमी हुन जानेछ।
  • सबै सदस्यलाई खेलमा भाग लिन प्रेरित गरिन्छ।
  •  हामी बेलाबेलामा अन्य मैत्रीपूर्ण प्रतियोगिताहरू पनि खेल्छौँ।

यो क्लबलाई व्यवस्था, विकास र सहयोग गर्न  चाहेमा सम्पर्क गर्नुहोला। दायित्वहरु यहाँ समाविष्ट छन्: https://www.chess.com/clubs/forum/view/expectation-from-a-moderator


Only Members with National Flag will be accepted (Without any Exceptions) 

व्यवस्थापक गण