Nepal

Welcome! Let us promote Nepalese Chess!

This is an official Nepali chess group representing Nepal in Chess.com. We mainly participate in Asian League and World League tournaments.  The World League is the official Chess.com league of international team matches. We play 3-day standard and chess960 daily matches in these leagues. Vacation is allowed. Everyone is welcome to join the team matches as long as they have a minimum of 10% timeouts in their recent matches. We are also open to members willing to promote the club as dedicated administrators. Besides, we play friendlies against other national clubs and teams.

(Only Members with National Flag will be accepted, No Exception.)

स्वागत छ! सबैजना मिलेर नेपाली चेसको विकास गरौँ । 

यो नेपाललाई प्रतिनिधित्व गर्ने chess.com को अधिकारिक चेस समूह हो। हामी मुख्यत: एसियन लिग र वोर्ल्ड लिगका टुर्नामेन्टहरुमा सहभागिता जनाउछौँ। वोर्ल्ड लिग chess.com को अन्तरराष्ट्रीय टिम प्रतियोगिताहरुको अधिकारिक लिग हो। यी लिग अन्तर्गत ३-दिने दैनिक मानक तथा चेस९६० का खेलहरु खेलिन्छन्। काम पर्ने वा नभ्याउने अवस्थामा विदा लिन मान्य छ र यसबाट खेल नखेली हार्ने परिस्थितिको कमि हुन जान्छ। सबैजनालाई खेलमा भाग लिन अनुरोध छ। अर्को देशको प्रतिनिधत्व गरी हालको वर्षमा यी लिग खेलिएको छैन भने नेपालको टिममा सामेल भएर टुर्नामेन्टमा भाग लिन सकिन्छ। आफ्नो तत्कालको खेल रेकर्डमा १०% भन्दा बढी timeouts (खेल नखेली समय सकिएर हारेको) भने नभएको हुनुपर्नेछ। यो क्लबलाई प्रचार प्रसार गर्न, विकास गर्न र यसमा सक्रियताका साथ लाग्न चाहनेलाई क्लबको संचालक, प्रशासक साथै अन्य भूमिकाको लागि खुल्ला छ।

माथि उल्लिखित लिग बाहेक हामी अन्य मैत्री प्रतियोगिताका खेल पनि खेल्नेछौँ।

Only Members with National Flag will be accepted, (No Exception) 

Ylläpitäjät
Ottelut
  • Käynnissä:
  • Kokonaispisteet:
  • Voitettuja otteluita:
  • Keskimääräinen vahvuusluku:
  • Tämänpäiväinen sijoitus:
Äänestysshakki
  • Käynnissä:
  • Kokonaispisteet:
  • Voitettuja otteluita:
  • Tämänpäiväinen sijoitus: