सबैभन्दा पुरानो Nepali chess group मा तपाईँलाई स्वागत छ, join हुनु अगाडि club description पढ्नुहोस्!

सबैभन्दा पुरानो Nepali chess group मा तपाईँलाई स्वागत छ, join हुनु अगाडि club description पढ्नुहोस्!

सबैभन्दा पुरानो Nepali chess group मा तपाईँलाई स्वागत छ, join हुनु अगाडि club description पढ्नुहोस्!

रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो 🇳🇵..


Welcome to the OLDEST Nepali Chess Club on chess.com! Let us promote Nepalese Chess!

We are the official chess group representing Nepal in chess.com, where we mainly participate in Asian League and World League tournaments.

The World League is the official chess.com league comprised of international teams; 3-day standard and chess960 daily matches are played in these leagues (Vacation time is allowed in the league tournaments.)

Apart from the AL/WL tournaments, we frequently play friendlies against other clubs and teams.

Members are encouraged to join these tournaments and complete their matches. (Note: a frequent timeout will result in EXPULSION from the group.)


We are open to members willing to promote our club. The responsibilities are outlined here: https://www.chess.com/clubs/forum/view/expectation-from-a-moderator

(Only Members with National Flag will be accepted, Without any Exceptions.)


सबैभन्दा पुरानो नेपाली चेस क्लबमा स्वागत छ! सबैजना मिलेर नेपाली चेसको विकास गरौँ । 

यो नेपाललाई प्रतिनिधित्व गर्ने chess.com को अधिकारिक चेस समूह हो। हामी मुख्यत: एसियन लिग र वर्ल्ड लिगमा सहभागिता जनाउछौँ; वर्ल्ड लिग chess.com को अन्तराष्ट्रीय टिम प्रतियोगिताहरुको अधिकारिक लिग हो, जुन लिग अन्तर्गत ३-दिने दैनिक मानक तथा चेस९६० का खेलहरु खेलिन्छन्।

अर्को देशको प्रतिनिधत्व गरी हालको वर्षमा यी लिग खेलिएको छैन भने नेपालको टिममा सामेल भएर टोर्नामेन्टमा भाग लिन सक्नुहुनेछ भने काम पर्ने वा नभ्याउने अवस्थामा विदा लिन मान्य छ र यसबाट खेल नखेली हार्ने परिस्थितिको कमी हुन जानेछ।

सबै सदस्यलाई खेलमा भाग लिन प्रेरित गरिन्छ।

माथि उल्लिखित लिग बाहेक हामी अन्य मैत्रीपूर्ण खेल पनि खेल्नेछौँ।


 क्लबलाई प्रचार प्रसार गर्न, विकास गर्न र सहयोग गर्न यसमा सक्रियताका साथ लाग्न चाहेमा सम्पर्क गर्नुहोला। दायित्वहरु यहाँ समाविष्ट छन्: https://www.chess.com/clubs/forum/view/expectation-from-a-moderator

Only Members with National Flag will be accepted (Without any Exceptions) 


Join Today!