
Saturday tournament
यही आउदो शनिवार २३/१/२०२१ रति ८ बजे आयोजना हुने चेस प्रतियोगितामा सहभागी हुन इच्छुक महानुभावहरुले Rajendra Shrestha ९८४१०७१९२० मा सम्पर्क गर्नु होला / विभिन्न रेटीङ्गमा पनि प्रोत्साहनको बेवस्था गरेका छौ / सहभागिता को लागि esewa ९८४१०७१९२० मार्फ...